विश्वभर कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ करोड ९६ लाख नाघ्यो

२०७७ भाद्र १ शनिबार, काठमाडौं । विश्वभर कोरोनाको संक्रमणबाट ११ लाख ९ हजार १३० जनाको मृत्यु भएको छ भने २ करोड ९६ लाख ५५ हजार ६०१ जना निको भएका छन् ।

यस्तै ३ करोड ९५ लाख ८४ हजार ८५४ जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिका,भारतर ब्राजिल बनेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार