बलिउड अभिनेता अभिषेक बच्चनलाई सधैं उनकाे बुबासँग तुलना गर्ने गरिन्छ, चाहे आवाजमा हाेस् वा अभिनयमा । तर बलिउडमा पिता अमिताभकाे जस्ताे सफलता उनले अझै प्राप्त गर्न सकेका छैनन् ।
उनकाे अहिलेकाे सफलतामा पिता अमिताभकाे हात रहेकाे अड्कल बाजी लगाउने गरिएता पनि अभिषेकले भने आफू आफ्नै बलबुताले बलिउडमा अघि बढेकाे बताएका छन् । अभिषेकले भनेका छन् –‘बुबाले अगाडि बढ्न मलाई कहिल्यै सहयोग गर्नुभएन । म आफ्नै हिम्मतले अगाडि बढेकाे हुँ ।’
सन् २००० मा चलचित्र ‘शरणार्थी’ बाट क्यारियर सुरु गरेका अभिषेकलाई कामका लागि पनि उनका बुबाले कहिल्यै वकालत गरेनन् । उनी भन्छन्–‘वास्तविकता के हो भने बुवाले मेरो लागि कहिल्यै कसैलाई फोन गर्नु भएन । उहाँले मेरो लागि कहिल्यै फिल्म पनि बनाउनु भएन । बरु मैले उहाँको लागि ‘पा’ नामको फिल्म बनाएँ ।’
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’