२०७७ कार्तिक २३ आइतबार, एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले रेन्नेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले रेन्नेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गरेका छन् भने मोइज कीनले एक गोल गरेका थिए । इन्जुरीका कारण यस खेलमा पिएसजीका स्टार खेलाडीहरु नेइमार, एम्बाप्पे, इकार्डी जस्ता खेलाडीहरु अनुपस्थित रहेका थिए ।
यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १० खेलबाट २४ अंक पुगेको छ । पराजित रेनेस १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल