२०७७ कार्तिक २३ आइतबार, काठमाडौं । बलिउड तथा साउथ चलचित्रकी अभिनेत्री काजल अग्रवालले ३० अक्टुबरमा गौतम किचलुसँग लगन गाठो कसेकी थिइन् ।
काजलले अचानक कोरोनाको यो महामारीका बिच किन बिहे गरिन् भनेर उनका प्रशंसकहरू चकित परेका थिए । अहिले काजल आफ्ना पति गौतमसँग हनिमुन मनाउन गएको भारतिय समचार माध्यमहरुले बताएको छ ।
काजलले इन्ट्राग्राममा गौतमसँगका तस्बिरहरु सेयर गर्दै यात्राको बारेमा आफ्ना फ्यानहरुलाई जानकारी गराएकी छिन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’