२०७७ कार्तिक २४ साेमबार,काठमाडौं । लोकप्रिय गायिका नेहा कक्कड़ र रोहनप्रीत सिंहले २४ अक्टुबरमा लगन गाँठो कसेका थिए । बिवाह भएको १५ दिन पश्चात उनीहरू हनीमून मनाउँनका लागि दुबई पुगेक छन् ।
नेहाले दुबई होटेलबाट मुम्बई एयरपोर्टमा लिएका केहि तस्बिर र पिउदै गरेको कफिको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । उनले दुबईको आफु बस्ने पलाजो वर्सासे होटलको कोठा पनि देखाएकी छिन् । जहाँ फूलहरूले कोठा सजाइएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’