२०७७ कार्तिक २४ साेमबार, काठमाडौं । साउथ तथा बलिउडकी लोकप्रिय अभिनेत्री काजल अग्रवालले ३० अक्टुबरमा गौतम किचलुसँग बिवाह गरेकी थिइन् । यतिबेला उनी गौतमसँग हनिमून मनाउनको लागि माल्दिप्स् पुगेकी छन् ।
माल्दिभ्स पुगेर रातो ड्रेसमा सजिएकी काजल बिस्दास मुडमा देखिएकी छन् । उनले सो तस्बिरहरु सामाजिक सञ्जालमा सेयर पनि गरेकी छिन् । काजलले सामुन्द्री किनारमा हट अन्दाज सहितका केहि तस्बिरहरु सेयर गरेकी हुन् ।
बिभिन्न पोजमा खिचेका तस्बिरहरूमा काजलले पतिसँग पनि रोमान्टिक अन्दाजमा तस्बिर लिएकी छिन् । काजलका तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो