२०७७ कार्तिक २९ शनिबार, एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच विवादास्पद क्षेत्र जम्मु–कस्मिरमा भिडन्त भएको छ ।
शुक्रबार सीमाको नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दैनिक भास्करले दाबी गरेको छ ।
दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
दैनिक भास्करका अनुसार पाकिस्तानी सेनाले जम्बु–कस्मिरको पुंछ, केरन, गुरेज सेक्टरमा सीजभायलेसन गरेको छ । कुपवांडादेखि बारामूलासम्म पाकिस्तानी सेनाले फायरिङ गरेको भारतको दावि छ ।
Own retaliation to Pakistan initiated unprovoked ceasefire violations has inflicted heavy casualties on the enemy's infrastructure and Morale! pic.twitter.com/0H5VJNFOD0
— PRO Udhampur, Ministry of Defence (@proudhampur) November 13, 2020
Own retaliation to Pakistan initiated unprovoked ceasefire violations has inflicted heavy casualties on the enemy's infrastructure and Morale! pic.twitter.com/0H5VJNFOD0
— PRO Udhampur, Ministry of Defence (@proudhampur) November 13, 2020
#WATCH | Jammu and Kashmir: Pakistan violated ceasefire along the Line of Control in Keran sector of Kupwara, earlier today.
(Video Source: Indian Army) pic.twitter.com/xxT57UkE35
— ANI (@ANI) November 13, 2020
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’