१० दिनपछि पुनः बस्नेगरी सचिवालय बैठक सम्पन्न : सूर्य थापा

२०७७ मङ्सिर ३ बुधबार, काठमाडौं । १० दिनपछि पुनः बस्नेगरी आज बसेको नेकपा सचिवालय बैठक टुङ्गिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार १० दिनपछि पुनः बस्नेगरी आजको बैठक टुङ्गिएको हो ।

लामो रस्साकस्सीपछि सचिवालय बैठक बसेको थियो । यसपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार