२०७७ मङ्सिर ४ बिहीबार, काठमाडौं । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ तीन वर्षकै उच्च विन्दुमा उक्लिएको छ । बुधवार क्वाइन डेस्कमा प्रतिगोटा बिट्क्वाइनको मूल्य १७ हजार डलरमाथि पुगेको छ ।
यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ७:४५ बजे प्रति गोटा बिट्क्वाइन १७ हजार ८९१ सेन्टमा किनबेच भइरहेको थियो । यो सन् २०१७ को डिसेम्बर यताकै उच्च हो ।
यो अघिल्लो दिनको तुलनामा ७ प्रतिशत धेरै हो । कोरोना भाइरसको महामारीबीच लगानीकर्ताहरुले क्रिप्टोकरेन्सीमा लगानी बढाइरहेकोले यसको भाउ बढेको हो । यद्यपि, यसलाई सेफ हेभन एसेटका रुपमा हेर्नु नहुने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’