भारतिय लोकप्रिय हाँस्यकलाकार कपिल शर्मा फेरि बुबा बन्दै छन् ।
यद्यपि कपिल र गिन्नीले यसबारे पुष्टि भने गरेका छैनन् । तर भारतिय सञ्चार माध्यमका अनुसार जनवरी २०२१ मा दोस्रो बच्चा जन्मने भएको छ । गिन्नी गर्भावस्थाको अन्तिम चरणमा पुगेकी छिन् । उनले जनावरी २०२१ मा दोस्रो बच्चाको जन्म दिने भएकी छिन् । कपिलकी आमा उनको हेरचाह गर्न पंजाबबाट मुम्बई आइसकेकी छिन् ।
भर्खरै मात्र करवाचौथ उत्सवको क्रममा हाँस्य कलाकार भारती सिंहले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा गिन्नीको पेटमा बच्चा भएको देखिएको थियो।यद्यपि कपिलले दिपावलीमा पारिवारिक फोटो सामाजिक सञ्जालमा सेयर गर्दा गिन्नी कुर्सीको पछाडि उभिएकी थिइन् । जसमा उनको पेट छोपिएको थियो ।
कपिलको १० डिसेम्बर २०१९ मा पहिलो सन्तान छोरी जन्मिएकी थिइन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’
दरबार छाड्नुमा मिडियाको मुख्य हात
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’