२०७७ मङ्सिर ७ आइतबार, एजेन्सी । इङलिश प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
टोटनह्यामको जितमा सन हेंग मिन र गिओभानी लो केल्सोले एक एक गोल गरेका थिए । सनले खेलको पाँचौ मिनेटमा नै पहिलो गोल गरेका थिए भने केल्सोले खेलको ६५औ मिनेटमा गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए ।
योजितपछि टोटनह्याम प्रिमियर लिगमा शिर्ष स्थानमा उक्लिएको छ । टोटनह्यामको ९ खेलमा २० अंक रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ८ खेलमा १२ अंक रहेको छ र लिगको ११औ स्थानमा झरेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’