२०७७ मङ्सिर १० बुधबार, काठमाडौं । अभिनेत्री भुमी पेड्नेकर चलचित्र ‘दुर्गामती’ को ट्रेलर रिलिज भएको छ । यो चलचित्रमा अर्सद वार्सी, भुमी पेड्नेकर, माही गील, करण कपाडिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सो चलचित्र अमेजन प्राइम भिडियोको प्रस्तुतीमा तयार भएको हो । थ्रिलर कथावस्तुमा तयार भएको यो चलचित्र डिसेम्बर ११ मा अमेजन प्राइमबाट रिलिज गरिने भएको छ । डर, त्रास र बदलाको कथामा निर्माण भएको सो चलचित्रको शिर्ष भूमिकामा पेड्नेकरलाई देख्न सकिन्छ । उक्त चलचित्रको ट्रेलरलाई अभिनेता अक्षय कुमार लगाएतको टोलिले सार्वजनिक गरेका हुन् ।
उक्त चलचित्र भुषण कुमार, कृष्ण कुमार, केप अफ गुड फिल्मस् र विक्रम मल्होत्राकाे लगानी अशोकको कथा, पटकथा तथा निर्देशनमा तयार भएको छ । जसमा अभिनेता अक्षय कुमारको पनि लगानी रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’