२०७७ मङ्सिर १४ आइतबार, एजेन्सी । शनिबार राति भएको फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट-जर्मेन (पीएसजी) जितबिहिन भएको छ ।
घरेलु मैदानमा भएको खेलमा पेग्बेले आत्मघाती गोल गर्दा पीएसजी बोर्डक्ससँग बराबरीमा रोकिएको हो । पीएसजीका लागि नेइमार र केनले एकएक गोल गरे भने पेग्बेले आत्मघाती गोल गरे । पीएसजीमाथि बोर्डक्सका लागि एड्लीले एक गोल गरे ।
पेग्बेको आत्मघाती गोलले पीएसजी २-२ को बराबरीमा रोकिएको हो । गएरातिको खेलमा बराबरीमा रोकिएको पीएसजी १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
ओलीका काम कारबाहीलाई मान्यता नदिन संसदलाई प्रचण्ड माधव-पक्षको आग्रह
कमल थापाले बाबुरामलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि…
प्रचण्ड–माधव समूहले ग¥यो नेम्वाङसहित ओली समूहका ७ नेतालाई कारबाही
फेरि बढ्यो पेट्रोलियमको मूल्य, यस्तो छ नयाँ दर
‘निर्वाचन आयाेगवाला सेटिङ्ग पनि भत्किँदैछ’