२०७७ असार १० बुधबार, एजेन्सी । इटालियन सिरी ‘ए’ अन्तर्गत गएराति भएको खेलमा नापोलीले भेरोनालाई २-० ले पराजित गरेको छ । भेरवनाको मैदानमा भएको खेलमा नापोलीले दुवै हाफमा एक एक गोल गरेको थियो ।
अर्काडिउज मिलिकले ३८औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा भेरोनाका मार्को डेभिड फारोनीले गोल गरेपनि भिएआरले गोल मान्यता नदिँदा बराबरी गर्ने मौका गुमाएको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो