बढ्यो सुनचाँदीको मूल्य

२०७७ मङ्सिर १९ शुक्रबार, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार