तीन देशका लागि राजदूत सिफारिस

२०७७ मङ्सिर २३ मङ्गलबार, काठमाडौं । श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि राजदूत सिफारिस गरिएकाे छ ।

आज (मंगलबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले तीन राष्ट्रका लागि राजदूत सिफारिस गरेकाे हाे ।

बैठकले श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, दक्षिण कोरियाका लागि डा.कृष्णचन्द्र शर्मा र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस गरिएकाे एक मन्त्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार