२०७७ मङ्सिर २७ शनिबार, काठमाडौं । बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजालाई अस्पताल भर्ना गरिएकाे छ ।
हृदयघात भएपछि रेमोलाई मुम्बई स्थित कोकोलाबेन अस्पतालमा भर्ना गरिएको हाे । उनको मुटुको एन्जियोप्लास्टी गरिएको छ । शल्यक्रियापछि उनलाई आइसीयूबाट साधारण वार्डमा सारिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
कोरियोग्राफी र निर्देशनका अलावा नृत्यसम्बन्धी टेलिभिजन कार्यक्रममा सकेच व्यस्त रहँदै आएका रेमोकाे अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाे बताइएकाे छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’