घट्यो सुनको मूल्य

२०७७ मङ्सिर ३० मङ्लबार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा रु १ सयले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार