बलिउडकी चर्चित गायिक नेहा कक्कड र रोहनप्रित सिहंले दुई महिना अगाडि बिहे गरेका थिए । उनिहरुले यस वर्षकाे अक्टोबर २६ मा दिल्लीको गुरुद्वारामा बिहे गरेका हुन् ।
उनीहरूको विवाह र हनिमूनको बिषयमा पनि धेरै चर्चा भएको थियो । अब नेहा र रोहन चाडै नै आमा बुबा बन्ने भएका छन् । सामाजिक सञ्जाल इन्ट्राग्राममा नेहाले आफू आमा बन्ने तयारीमा रहेको कुरा जानकारी दिएकी छिन् । नेहाले रोहनसँग एक तस्वीर सेयर गर्दै लेखेकी छिन् –‘अबदेखि मेरो ख्याल राख्ने गर ।’
नेहा र रोहनकाे यो तस्वीरमा उनीहरुका प्रशंसक र फ्यानहरूले धेरै बधाई दिइरहेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’