संविधान अनुसार संसद् जीवित नै छ : जनार्दन शर्मा

२०७७ पुस ६ साेमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संसद जीवित नै रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन् । तर, नेकपा सांसदसमेत रहेका उनले संविधानअनुसार संसद जीवितै रहेको बताएका हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार