नेकपा केन्द्रिय कमिटीको बैठक आज बस्दै

२०७७ पुस ७ मङ्गलबार, काठमाडौं । नेकपा केन्द्रिय कमिटीको बैठक आज बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

आजको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी अनुशासनको कारबाही गर्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार