प्रचण्ड – नेपाललाई अनुशासनको कारवाही

२०७७ पुस ७ मङ्गलबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई अनुशासनको कारवाही गरिएको छ।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरले पार्टीको अनुशासन भंग गरेको भन्दै प्रचण्ड–नेपाल समुहलाई कारवाही गरेको हो।

प्रचण्ड–नेपाल समूहलाई कारवाही गरिएपछि वालुवाटारमा ओलीपक्षधर केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार