आगामी वर्षको एसईईका लागि खुल्यो रजिष्ट्रेशन फाराम

२०७७ पुस १५ बुधबार, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०७८ का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेशन फाराम खुला गरेको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै आगामी वर्षको एसईईमा समावेश हुने विद्यार्थीका लागि रजिष्ट्रेशन फाराम खुला गरेको जानकारी दिएको छ ।

यही पौष १६ देखि माघघ २१ गतेसम्ममा फराम भरिसक्न बोर्डले भनेको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी सूचना हेर्नुस्

Suchana.JPG

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार