२०७७ पुस २१ मङ्गलबार, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटनले शीर्ष स्थानको लिभरपुललाई पराजित गरेको छ ।
सोमबार राति अवे मैदानमा भएको खेलमा भएको खेलमा साउथ ह्याम्पटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेकाे हाे । घरेलु टोली साउथह्याम्पटनका लागि दोस्रो मिनेटमा नै ड्यानी इनग्सले गरेको गोल नै निर्णायक बन्न पुग्याे ।
जितसँगै १७ खेलमा २९ अंक जोडेको साउथह्याम्पटन छैँठाैँ स्थानमा उक्लिएको छ ।
लिभरपुलकाे भने याे सिजनको दोस्रो हार हाे । याेसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ । यद्यपी १७ खेलमा ३३ अंकसहित लिभरपुल शीर्ष स्थानमै रहेकाे छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक