नेपाली सेनाले माग्यो २९४ कर्मचारी (सूचनासहित)

२०७७ पुस २१ मङ्गलबार, काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सूचना निकालेर विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरु मागिएको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार