राष्ट्रिय सभाको बैठक बस्दै

२०७७ पुस २३ बिहीबार, काठमाडौं । बिहीबार राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो बजे बस्ने भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक राष्ट्रिय सभाको बैठक गत १७ गते बसेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार