घट्यो सुनचाँदीको मूल्य

२०७७ पुस २६ आइतबार, काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २३ सयले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर तोलामा १२ सय ७० मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार