किन किन मेरो टाउको चिलायो, लठ्ठी खान मन छ : प्रचण्ड

२०७७ माघ ४ आइतबार, काठमाडौं । प्रचण्ड– माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक लाठी खाएर टाउको फुटाउन मन लागेको बताउनुभएको छ ।

समूह निकट अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘किन किन मेरो यसपटक टाउको चिलाएको छ,मलाई लठ्ठी खान मन छ ।”

विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रचण्डले भेजिटेरियन (शाकाहारी) खालको आन्दोलनले काम नगर्ने बताउनुभयो । प्रचण्डले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार