नेपाल-भारत पश्चिम सीमा महाकाली थुनियो, सतर्क रहन प्रशासनको आग्रह

२०७७ माघ २१ बुधबार, काठमाडौं । नेपाल–भारत पश्चिम सीमा महाकाली नदी थुनिएको छ ।

दार्चुलाको माल्पामा आएको ठूलो पहिरोका कारण नदी थुनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृणानन्द जोशीले जानकारी दिनुभयो ।

थुनिएको नदी जुनसुकै बेला फुट्न सक्ने भएकाले तटी क्षेत्रमा बसोबास भएका र काम गर्ने सबैलाई आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालय आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार