२०७७ माघ २४ शनिबार, काठमाडौं । ओस्कार अवार्ड विजेता क्यानेडियन अभिनेता क्रिस्टोफर प्लमरको शुक्रवार निधन भएको छ । उनका म्यानेजर लो पिटले प्लमरको निधनको खबर पुष्टि गरेका हुन् ।
५० वर्ष भन्दा लामो समय चलचित्र क्षेत्रमा बिताएका क्रिस्टोफरले एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट सम्मानित थिए।विश्वमा नै वेस्ट म्युजिकल फिल्म मानिएको ‘द साउन्ड अफ म्युजिक’ चलचित्रमा उनले क्याप्टेन वन ट्र्यापको भूमिका निभाएका थिए । सन् २०१२ मा चलचित्र ‘विगिन्नरा’ उनले ८२ वर्षको उमेरमा अभिनय गरेका थिए। जसका लागि उनलाई सर्पोटिङ एक्टरको अवार्ड मिलेको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
दाहाल–नेपालकै नेतृत्वमा नयाँ सरकार बन्छ : भट्टराई
‘ओलीसँग बेइमानीबाहेक कुनै क्षमता छैन’
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल