२०७७ माघ २८ बुधबार, काठमाडौं । ‘इस‘ बोलको गीत हिन्दी भर्सनमा आउने भएको छ । गीतका गायक, सङ्गीतकार तथा गीतकार सम्राट चौलागाईले आफ्नो गीत हिन्दी भाषामा आउन लागेको बताएका छन् । उक्त गीतमा सम्राटकै स्वर रहनेछ भने महिला आवाज कसको राख्ने टुङ्गो लागेको छैन ।
‘इस’ गीत सम्राटसंगै रचना रिमालले गाएकी थिइन् । गीतको भिडियोमा अभिनेता पल शाह, गीता ढुङ्गाना, केदार घिमिरे, दिपाश्री निरौला लगायत कलाकारहरुले अभिनय गरेका थिए ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक