२०७७ माघ २८ बुधबार, काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’ टिम छायाङ्कनका लागि विगत एक महिना यता पोखरामा रहेको छ । चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी छायाङ्कनमा व्यस्त रहँदा समेत सामाजिक सञ्जालमा चलचित्रका तस्बिर सार्वजनिक गरिरहेका छन् ।
आज भने हामीलाई टिमबाट नै केही तस्बिर प्राप्त भएका छन् । प्रवीण झा निर्देशित तथा राजकुमार भट्टद्वारा निर्मित चलचित्रका केही तस्बिर हामी प्रस्तुत गर्दै छौं ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो