२०७७ फाल्गुन १ शुक्रबार, काठमाडौं । लामो समय यता चल्दै आएको भारतीय अभिनेता सलमान खानविरुद्धको मुद्दा खारेज भएको छ । उनलाई राजस्थानमा लागेको हतियार इजाजत पत्र सम्बन्धी मुद्दा खारेज भएको हो । सलमान खानले स्वयम्ले बिहीबार राजस्थान अदालतले आफूमाथि लागेको मुद्दा खारेज भएको जानकारी दिएका हुन् । उनी भन्छन्, यस केसमा त्यति धेरै महत्त्वपूर्ण थिएन । आरोपहरू केवल उत्पीडनको उद्देश्यले गरिएको थियो।’
अदालतमा उनको विरुद्धको राजस्थान सरकारले मुद्दा दायर गरेको थियो । खानलाई कालो हरिणको सिकार गर्दा प्रयोग गरेको हतियार इजाजत मिति सकिएको भन्ने आरोप लागेको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक