युभेन्टसको चार गोल

२०७७ असार १३ शनिबार, एजेन्सी । युभेन्ट्सले सिरी ए अन्तर्गत गएराति भएको एक मात्र खेलमा लेसेलाई ४-० ले पराजित गरेको छ । सहज जितपछि युभन्ट्सले दोस्रो स्थानको लाजियोमाथि ७ अंकको अग्रता राख्दै उपाधि होड बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले चारै गोल दोस्रो हाफमा गरेको थियो । ३२औं मिनेटमा फाबियो लिएनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेसे १० खेलाडीको झरेको थियो । एक खेलाडी कम हुँदा पनि युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन ।

लिग लिडर युभेन्ट्सले सिरी ए अन्तर्गत गएराति भएको एक मात्र खेलमा लेसेलाई ४-० ले पराजित गरेको छ । सहज जितपछि युभन्ट्सले दोस्रो स्थानको लाजियोमाथि ७ अंकको अग्रता राख्दै उपाधि होड बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले चारै गोल दोस्रो हाफमा गरेको थियो । ३२औं मिनेटमा फाबियो लिएनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेसे १० खेलाडीको झरेको थियो । एक खेलाडी कम हुँदा पनि युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार