२०७७ असार १३ शनिबार, एजेन्सी । युभेन्ट्सले सिरी ए अन्तर्गत गएराति भएको एक मात्र खेलमा लेसेलाई ४-० ले पराजित गरेको छ । सहज जितपछि युभन्ट्सले दोस्रो स्थानको लाजियोमाथि ७ अंकको अग्रता राख्दै उपाधि होड बलियो बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले चारै गोल दोस्रो हाफमा गरेको थियो । ३२औं मिनेटमा फाबियो लिएनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेसे १० खेलाडीको झरेको थियो । एक खेलाडी कम हुँदा पनि युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन ।
लिग लिडर युभेन्ट्सले सिरी ए अन्तर्गत गएराति भएको एक मात्र खेलमा लेसेलाई ४-० ले पराजित गरेको छ । सहज जितपछि युभन्ट्सले दोस्रो स्थानको लाजियोमाथि ७ अंकको अग्रता राख्दै उपाधि होड बलियो बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले चारै गोल दोस्रो हाफमा गरेको थियो । ३२औं मिनेटमा फाबियो लिएनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि लेसे १० खेलाडीको झरेको थियो । एक खेलाडी कम हुँदा पनि युभेन्ट्सले पहिलो हाफमा गोल गर्न सकेन ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’