दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

२०७७ फाल्गुन २४ साेमबार, काठमाडौं । विपक्षी नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ । बैठक जनसंगठनको कार्यालय, पेरिसडाँडामा शुरु भएको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले खबरकुञ्जलाई बताइन् ।

आइतबारको सर्वोच्च अदालतको फैसलासँग असन्तुष्ट यो समूहले अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक डाकेको नेतृ शाक्यको भनाइ छ । ‘बैठकमा समसामयिक विषयमा नै छलफल हुन्छन्,’ शाक्यले भनिन्, ‘बैठकपछि नै पूर्ण रुपमा थाहा हुन्छ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार