इदमा सलमान र जोनको चलचित्र एकैसाथ

२०७७ चैत्र ५ बिहीबार, काठमाडौं । बलिउड अभिनेता सलमान खान स्टारर ‘राधे’ र अर्का अभिनेता जोन अब्राहमको ‘सत्यमवे जयते २’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । इदमा आउने यी दुई चलचित्रको प्रदर्शन मिति तोकिएसँगै बक्स अफिसमा भिडन्त निश्चित भएको हो ।

‘सत्यमवे जयते २’ मा जोन तीन भूमिकामा देखिँदैछन् । हरेक साल इद बिदामा सलमानका चलचित्रले नै कब्जा जमाउने गरेका थिए । यस वर्ष भने जोनको चलचित्रले सलमानलाई टक्कर दिन लागेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार