२०७७ चैत्र १७ मङ्गलबार, काठमाडौं । भारतीय अभिनेता अक्षय कुमारको चलचित्र ‘रामसेतु’को छायाङ्कन सुरु भएको छ । छायाङ्कन सुरु भएको जानकारी दिँदै अक्षयले आफ्नो लुक्स सार्वजनिक गरेका छन् ।
अक्षयले लुक्स सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरो लागि खास चलचित्रबाट बनाउने एक यात्रा आज देखि सुरु भएको छ । रामसेतुको छायाङ्कन सुरु । म सिनेमामा एक आर्कियोलोजिस्टको भूमिका निभाउँदै छु ।’ सार्वजनिक पोस्टरमा उनले लामो कपाल पालेका छन् ।
अभिषेक शर्माको निर्देशनमा बन्ने चलचित्रमा अक्षयसँगै ज्याक्लिन फर्नान्डिज र नुशरत भरुचाको अभिनय रहने छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित