विपक्षी एमालेद्वारा पाण्डे र भुसालमाथिको कारबाहीको भर्त्सना

२०७७ चैत्र २० शुक्रबार, काठमाडौं । विपक्षी एमालेको स्थायी कमिटी बैठकले आफ्ना नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि सत्तापक्षीय एमालेले गरेको कारबाहीको भर्त्सना गरेको छ ।

शुक्रबार कंलकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले उक्त कारबाहीको भर्त्सना गरेको नेता भीम रावलले बताए । ‘बैठकले कारबाहीको भर्त्सना गरेको छ,’ बैठकपछि नेता रावलले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन नै लज्जित बनेको छ ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार