२०७७ चैत्र २५ बुधबार, काठमाडौं । नेपालको सेयर बजार परिसूचक (नेप्से) बुधबार २.८५ अंकले घटेको छ ।
यस दिन ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँमा २ सय १५ कम्पनीका १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त, म्युचुअल फण्डलगायत समूहको समूहगत सूचक बढेका छन् ।
यस दिन सबैभन्दा बढी महिला लुघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स लिमिटेडका सेयर धनीले बढी कमाएका छन् । यी दुई सहित ५ कम्पनीका सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
किन मनाइन्छ घोडेजात्रा ?
चेन्नाईविरुद्ध दिल्लीको जित
तीन साता विद्यालय, राति १० बजेपछि व्यवसाय बन्द गर्ने तयारी
गल्ती स्वीकार गरे ओलीलाई कार्यकर्ताले माफी दिन्छन् : माधव नेपाल
गृहमन्त्री थापा माओवादीबाट निष्कासित