एकैदिन ४१ प्रतिशतमा कोरोना

२०७८ बैशाख २२ बुधबार, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार चैत महिनादेखि कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएकोमध्ये करिब ४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । परीक्षण गरिएका कूल २१ हजार ३७२ जनामध्ये ४०.५१ प्रतिशतमा संक्रमण पुष्टि भएको पाइएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार