लमजुङ केन्द्रबिन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा पनि धक्का महसुस

२०७८ जेष्ठ ५ बुधबार, काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो/भएन भन्ने जानकारी आएको छैन ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार