बादललाई हराउँदै देवकाेटा विजयी

२०७८ जेष्ठ ६ बिहीबार, काठमाडौं । राष्ट्रीय सभा सदस्यमा डा खिमलाल देवकाेटा विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्।

विहीबार भएको मतदानपछिकाे मतगणनामा देवकोटाले  पाँच हजार ८८ मत पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार