‘देउवालाई प्रधानमन्त्री बनाउन एमाले नेताहरुले हस्ताक्षर गर्नुभएको छैन’

२०७८ जेष्ठ ७ शुक्रबार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा एमाले नेताहरुले हस्ताक्षर नगरेको दाबी गरेका छन् । सचेतक भट्टराईले खबरकुञ्जसँग भने— ‘उहाँहरु (एमाले नेता) ले हस्ताक्षर गर्नुभएको छैन । हस्ताक्षरको दुरुपयोग भयो भन्ने सुनेको छु ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार