विवेकशील साझाका नेता उज्वल थापाको निधन

२०७८ जेष्ठ १८ मङ्गलबार, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ।

उहाँको उपचारका क्रममा मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएको हो।

सोमबार मात्रै उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार