राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

२०७८ असार ११ शुक्रबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले असार १७ गते बिहीबार ४ बजे अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।

आज बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार