‘बेलबटम’मा अक्षय र वाणीको जोडी

२०७७ असार १८ बिहीबार, एजेन्सी । अक्षय कुमारको फिल्म ‘बेलबटम’मा अभिनेत्री वाणी कपूरले मौका पाएकी छिन्। गत वर्ष नै घोषणा भएको फिल्ममा अक्षयको जोडीका रुपमा वाणीले भूमिका निभाउनेछिन्।

यससँगै फिल्मका प्रमुख कलाकारको टुंगो लागेको छ। फिल्म सन् २०२१ मा प्रदर्शनमा आउनेछ। फिल्मको शुटिंग चाँडै लण्डनमा हुँदैछ। अक्षय लण्डन जाने तयारीमा छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार