२०७७ असार १९ शुक्रबार,एजेन्सी । फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले राजीनामा दिएका छन् । फिलिपले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।
एडवार्ड फिलिपले बुझाएका पत्रमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अनुमोदन गरिसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले के कारणले राजीनामा दिए भन्ने कुरा खुलेको छैन् ।
नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म सरकारको काम राष्ट्रपति कार्यालयले सम्हाल्ने बताएका छन् । राष्ट्रपति कार्यालयको अनुसार केही घण्टामा नयाँ प्रधानमन्त्रीको नियुक्त गरिनेछ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो