उपत्यकामा २८ जनामा कोरोना संक्रमण देखियाे

२०७७ असार २३ मङ्गलबार, काठमाडौं । मंगलबार उपत्यकामा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार