२०७७ असार २४ बुधबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई पुन भेट्ने बताएका छन्। न्युक्लियर हतियारबारे कुराकानीका लागि ट्रम्पले भेट्न चाहे पनि यस भेटका लागि प्योङयाङले भने इच्छा देखाएको छैन।
ग्रे टेलिभिजनमा अन्तर्वार्ताको क्रममा ट्रम्पले उक्त चाहना व्यक्त गरेका हुन्।
आफूसँग राम्रो किमको सम्बन्ध राम्रो भएको दाबी गर्दै ट्रम्पले भेट फलदायी हुने बताए। उत्तरले यसअघि दुईपटक ट्रम्पसँग भेटका लागि अनिच्छा प्रकट गरिसकेको भ्वाइस अफ अमेरिकाले उल्लेख गरेको छ।
उत्तरका विदेशमन्त्री नोङ जोङ उनले अमेरिकासँग फेस टु फेस वार्तामा बस्ने चाह नभएको बताएका थिए।
शनिवारमात्र उत्तरका वरिष्ठ कुटनीतिज्ञ चोइ सोन हुईले भेट वार्ताको कुनै औचित्य नरहेको स्पष्ट पारेका थिए।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो