२०७७ असार २४ बुधबार, एजेन्सी । बलिउड निर्देशक जोया अख्तरले आफ्नो नयाँ फिल्ममा रणवीर सिंह र कट्रिना कैफको जोडी बाँध्ने भएकी छिन्। बलिउडमा रणवीर र कट्रिनाको यो पहिलो सहकार्य हुनेछ। हालसम्म यी दुबैले एकसाथ फिल्म खेलेका छैनन्।
जोयाको फिल्म ‘गली ब्वाई’मा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए। फेरि एकपटक रणवीरसँग सहकार्य गर्न लागेकी जोयाले उनको जोडी कट्रिनासँग बाँध्न लागेकी हुन्।
‘पिंकविला’को रिपोर्टअनुसार जोयाले अस्कर विजेता चर्चित हलिउड फिल्म ‘द डिपार्टेड’को हिन्दी रिमेक बनाउँदैछिन्। यसका लागि रणवीर र कट्रिनाको नाम फाइनल गरेकी हुन्।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’